FAQs Complain Problems

ग्यालरी

मिति: 10/02/2019 - 14:50

मिति २०७६ असार २३ गते शान्तिनगर गाउँपालिका वडा नं ४ को आयोजनामा १००० दिने शिशु तथा आमाको लागि पोषण कार्यक्रम वडा अध्यक्ष धन बहादुर के.सी. को अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी. को प्रमुख अथित्यतामा सम्पन्न भएको छ । कार्यक्रममा १९० जना बालबालिकाको लागि १,१ क्यारेट कुखुराको अण्डा वितरण गरिएको थियो ।  कार्यक्रमको स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख हरि पुनले दिनुभएको थियो भने सहजिकरण ना.सू मेधलाल भुसालले गर्नुभएको थियो ।

मिति: 07/08/2019 - 16:05
, , , , , , , , , , , , , , , , , , ,

Pages