FAQs Complain Problems

समाचार

विद्यार्थीको नाम थर र जन्म मिति सच्याउने समबन्धि सूचना !!

शान्तिनगर गाउँपालिका अन्तर्गत सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले आधारभुत तह कक्षा ८ उतिर्ण विद्यार्थीहरुको नाम थर, जन्म मिति फरक परेमा मार्कसिट प्रिन्ट गर्न अफ्ठेरो परेको हुनाले शिघ्र तिघ्र शिक्षा यूवा तथा खेलकुद शाखामा जानकारी गर्नहुन अनुरोध छ, साथै एकपटक प्रिन्ट भएको मार्कलेजर पुन: सच्याईने छैन । -शिक्षा शाखा, शान्तिनगर गाउँपालिका

आर्थिक वर्ष:

//