FAQs Complain Problems

समाचार

प्रश्न पत्र बुझ्ने नया मिति निर्धारण गरिएको सम्बन्धि सूचना ।।

प्रश्न पत्र बुझ्ने नया मिति निर्धारण गरिएको सम्बन्धि सूचना ।।
भोलि मिति २०७६ फागुन २६ गते विद्यालयले गाँउपालिकाको शिक्षा शाखाबाट प्रश्न पत्र बुझ्नलाई तोकीएको मिति केही प्राविधिक कारणले गर्दा पर्सि दिनको १२ बजे प्रश्नपत्र बुझ्न आउनहुन सम्पुर्ण विद्यालयका प्र.अ हरुलाई जानकारीका लागि अनुरोध छ-शिक्षा शाखा, शान्तिनगर गाउँपालिका

आर्थिक वर्ष:

//